बिस्केट जात्रा छैटौ दिन


मकर श्रेष्ठ

भक्तपुर, वैशाख २ – बिस्केट जात्राको आज मध्यपुरठिमीको बालकुमारीमा सिन्दुर जात्रा मनाई रहेका

छन् । सिद्धिकाली गण सहित भुलाखेल, चोडेटोल, दुई पोखरी हुदै बालकुमारी

मन्दिरमा भेला भएर जात्रा मनाइन्छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा

बजाएर देवताको खटलाई घुमाउदै स्थानिय बासीले एक आपसमा सिन्दर दलेर जात्रा

मनाइन्छ । आफू-आफू सिन्दुर दलेर नाचगान गरी रमाइलो गर्छन् ।

बालकुमारी क्षेत्रमा १९ वटा खड तथा देवगणको जात्रा गरी यहाको बासिन्दाले

जात्रा मनाउछन् । आज दिउसो बाडेमा जिब्रो छेडने जात्रा हुन्छ । तेस्रो पटक

जुजुभाई बास श्रेष्ठले जिब्रो छेडाउने भएको छ । उनी तीन दिनदेखि अन्न नखाई

निराहार बसेका छन् ।

प्रकाशित मिति: २०६८ वैशाख २ ०८:२६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: