निजामती कर्मचारीले सगरमाथा चढे


कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ ४ – निजामती सेवाका ९ जना कर्मचारीले बुधबार सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । प्रथम आरोहण अभियान अन्तर्गत चैत २४ गते त्यसतर्फ गएका उनीहरुले बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।

आरोहण गर्नेमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, सन्त कुमार महर्जन, हरि गुँरागाईं, हरि ढकाल, सुविर श्रेष्ठ, तलसीराम भण्डारी, सुरज पोखरेल, पदम भण्डारी र खिमलाला गौतम छन् । यसैगरी  आरोही कर्मचारीहरुसँगै आरोही सहयोगीका रुपमा गएका १५ जना गाइडले पनि सकुशल सगरमाथाको आरोहण गरेको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: २०६८ जेष्ठ ४ ०१:०४

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: